Sunday 1 October 2023

विशेष जानकारी

🙏जानकारीको लागि/सम्मानपूर्ण निमन्त्रणा 🙏 सम्राङ बरोवारी दुर्गा पूजा समिति सम्राङ बरोवारी दुर्गा पूजा समिति नयाँ स्थायी प्रधान कार्यालयको औपचारिक उद्घाटन सोमबार 02/10/2023 बेलुका 4:00 बजे हुने घोषणा गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ । यस ऐतिहासिक घडीमा भवानीका भक्तजनहरुलाई सहभागी बन्न अनुरोध गरिन्छ । भवदीय दीपक नेवार (अध्यक्ष) मनि कुमार लिम्बु (मूल सचिव) सम्राङ बरोवारी दुर्गा पूजा समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सहित । जय माँ दुर्गा 🙏 सम्राङ बरोवारी दुर्गा पुजा समिति सामराङ्ग, भुटियाझार, नोनै खास समिति

No comments:

Post a Comment

विशेष जानकारी

🙏जानकारीको लागि/सम्मानपूर्ण निमन्त्रणा 🙏 सम्राङ बरोवारी दुर्गा पूजा समिति सम्राङ बरोवारी दुर्गा पूजा समिति नयाँ स्थायी प्रधान कार्यालयको...