प्रिय भक्त, समरंग श्री श्री दुर्गा पूजा पृष्ठ माँ स्वागत छ.
प्रिय भक्त, समरंग श्री श्री दुर्गा पूजा पृष्ठ माँ स्वागत छ.
हाम्रो समरंग बरुवारी श्री श्री दुर्गा पूजा २०२२ एप्प को तल लिंक मा क्लिक गरेर जॉइंग हुनु होला Samrang Barowary durga puja/
Samrang durga puja/ Samrang Barowary durga puja का official app/ Samrang durga puja 2022/
तापई हरलाई समरंग बरुवरी श्री श्री दुर्गा पूजा फेसबुक पेज मा स्वागत छ।
प्रिय भक्तवर्ग
गएको दुई वर्ष हामी सबैको लागि नराम्रो समय थियो जसले गर्दा हामीले सोचेको जस्तो केही गर्न सकिएन। हाम्रो प्रयास स धैं नै आजको भन्दा भोलिको राम्रो गर्ने रहेको छ। गएको दुई वर्ष हामीले पुजा त गर्यो तर सांस्कृतिक कार्यक्रमहरु 2018 र 2019 को जस्तो भव्य रूपमा गर्न सकिएन। तसर्थ 2020 र 2021 कोसापोनापो यो वर्ष हामीले सामराङ बारोवारी दुर्गा पूजा लाई ऐतिहासिक (Great and grand event, आज सम्मको सबैभन्दा ठूलो र भव्य) बनाउँन संकल्प लिएको छौं र यो चुनौतीपूर्ण कार्यमा हजुर हरुको सहायता र आशीर्वाद सदैव छ भन्ने पूर्ण बिश्वास गरिन्छ। हामी पनि यसपालीको पूजालाई उत्सवको रुपमा सफल तुल्याउन को निम्ति तन मन धन बल विद्या बुद्धि सबैको प्रयोग निरन्तर गरी रहेको छौं। अतः हामीले यसपालीको सांस्कृतिक कार्यक्रममा उल्लेख गरिएको प्रतियोगिताहरू सामिल गरेको छौँ।
- नृत्य प्रतियोगिता
- गीत परिवेशन
- कुईज प्रतियोगिता
- कविता आवृत्ति
- आकस्मिक वक्त्रृता
- चित्र आंकलन (प्रतियोगिलाई मात्र 10 मिनटको समय दिइन्छ, साथै आवश्यक सामग्री आफैले ल्याउनुपर्छ
- हास्य ब्यंग्य
- नाटक
- वाद्य यंत्र परिवेशन (तबला-मादल, गिटार, बाँसुरी कुनै पनि वाद्य यंत्र। समय 3-5 मिनट
- स्पेसल ट्यालेन्ट ( मन्चमा प्रदर्शन गर्नु सक्ने)
Subscribe to:
Posts (Atom)